सोमबार , अषोज ४, २०७८

मेचि महाकालि संयुक्त आवाजकाे बर्दिया समिति गठन

पुष ७, २०७७ मंगलबार 51

मेचि महाकालि संयुक्त आवाजकाे बर्दिया समिति गठन

बर्दिया ७ पुस । बर्दिया जिल्लामा पनि मेचि महाकालि बुहारि संयुक्त आवाजकाे जिल्ला कार्यसमिति गठन गरिएकाे छ । मंगलबार गठन गरियकाे जिल्ला कार्य समितिकाे अध्यक्षमा जुवेदा खातुन, उपाध्यक्षमा गुड्डि थारू, सचिवमा सुमित्रा सुवेदि, काेषाध्यक्षमा भुमि बिक, सह सचिव यशाेदा थारू रहनु भयकाे छ । भने १३ सदस्य समितिमा सदस्यहरूमा उर्मिला अर्याल, सपना शर्मा, रामपति चाैधरि, आकाश थारू (साेमति), बिन्दु थारू, कृण्णा चाैधरि, ईश्वरि रेग्मी र शाेभा थापा रहनु भएकाे छ । त्यसैगरि सल्लाहकारमा शुशिला गिरि,लक्ष्मि नेपाल, मिना थापा, माेहन कुमारि फुयाल, मालति साेडारि, शाेभा ज्ञवालि, गिता बस्नेत, मुक्तिनाथ यादव, टीका अधिकारी र शिला शाह चयन हुनु भएकाे छ ।