समाचार

हेम एण्ड माया फाउन्डेसन कर्णाली प्रदेश कार्यसमिति सचीवमा डाँगी मनोनीत

सुर्खेत,५ पुस । हेम एण्ड माया फाउन्डेसन नेपाल कर्णाली प्रदेश कार्यसमिति गठन गरिएको छ ।
आइतबार फाउण्डेसनका संस्थापक हेम थापाको उस्थितिमा ओम प्रकाश रेग्मीको संयोजकत्वमा १३ सदस्यीय कार्यसमिति चयन गरिएको हो ।
जस अन्तरगत संयोजक, ओम प्रकाश रेग्मी (दैलेख) सहसंयोजक, अर्जुन बुढा (सुर्खेत) सचिब, मनोज डाागी (रुकुम पश्चिम् ) सहसचीव, सैलेश हमाल (मुगु) कोषाध्यक्ष, अभिनन्दन बस्नेत (सुर्खेत ) सहकोषाध्यक्ष, खडानन्द रेग्मी (जुम्ला ) रहेका छन् ।
यस्तै सदस्यहरु कृष्णनाथ योगी(कालिकोट ), नरप्रसाद सन्याल (हुम्ला), काली बहादुर नेपालि(जाजरकोट ), टेक प्रसाद रेग्मी (दैलेख), अशोक रेउले (सल्यान ) रहेका छन् ।

Related Articles

Back to top button