समाचार

बर्दियाको चिसोले मुटु कमायो (तस्विर सहित)

बर्दिया : पुष लागे संगै बर्दियामा चिसो ह्वात्तै बढेको छ । केही दिन देखि बाक्लो कुहिरो र सितलहर समेत परेको छ । भने बिहीवारबाट बक्लो कुहिरो, हुस्सु र सितलहर समेत परेको छ ।

गत साल पुष महिनाको अन्तिम सम्ममा पनि चिसो नबढेको बर्दियामा यो बर्ष भने चाडै चिसो र सितलहर बढेको हो ।
हेर्नुस् केहि तस्वीर

 

(बर्दियाको आजको अधिकतम तापक्रम २४° र न्युनतम तापक्रम ५° रहेको कुरा Accu weatherले उल्लेख गरेको छ।)

 

 

 

 

 

 

 

 

 

 

 

Related Articles

Back to top button