सोमबार , अषोज ४, २०७८

सिचाई र झरनकाे समस्या समाधान गर्न मधुवन नगर प्रमुखकाे संघिय मन्त्रि संग आग्रह

पुष २, २०७७ बिहिबार 32

सिचाई र झरनकाे समस्या समाधान गर्न मधुवन नगर प्रमुखकाे संघिय मन्त्रि संग आग्रह

काठमाण्डाै २ पुस । मधुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले प्त्येक बर्ष हुने डुवानका कारण नगरबासि समस्यामा परेकाे भन्दै डुवानकाे दिगाे समाधनका लागि दाैडधुप शुरू गर्नु भएकाे छ । झरनकाे दिगाे साधानका लागि मधुवन नगरपालिकाका प्रमुख गणेश बहादुर क्षेत्रिले संघिय सरकारका सिचाई जलस्साेत तथा उर्जा मन्त्रि बर्षमान पुन संग भेट बार्ता गर्नु भएकाे छ । बर्दिया जिल्लाकाे मधुवन नगरपालिकाका प्रमुख क्षेत्रिले मधुवन नगरपालिकाकाे बिकास, सिचाई क्षेत्रमा नगरपालिकालाई सबल बनाउनन र बर्षातकाे समयमा हुने गरेकाे झरनका कारण डुवान क्षेत्रकाे दिगाे समाधानका बिषयमा छलफल समेत भएकाे । नगरकाे बिकस संगै कृषककाे सिचाई सम्बन्धि सुविधाका बिषयमा र झरनकाे पानी ब्यवस्थापन गर्ने बिषयमा सिचाई जलस्राेत तथा उर्जा मन्त्रि बर्षमान पुन संग छलफल गरेकाे पालुवा खवरलाई बताउनु भयाे । उहाले भन्नु भयाे मधुवनका जनताले बर्षातकाे समयमा पाउने गरेकाे दुख्खकाे दिगाे समाधानकाे खाेजिमा आफू लागेकाे समेत बताउनु भयाे ।