समाचार

बर्दियाकाे सडकमा काग्रेसकाे जनलहर (फाेटाे फिचर)

बर्दिया २९ मंशिर । नेपाली कांग्रेसले सरकार बिरूद्व गरेकाे आानदाेलनमा व्यापक जनलहर देखिएकाे छ । अन्य जिल्लाहरूमा जस्तै बर्दिया जिल्लाकेा सदरमुकाम गुलरियामा गरेकाे पर्दशनमा समेत हजाराैकाे संख्यामा नेता तथा कार्यकर्ताहरू सडकमा उत्रिएर सरकार बिराेधि आन्दाेलन गरेका छन । साेमबार गरेकाे उक्त पर्दशनमा देशमा भ्रष्टचार बढेकाे, हत्या हिसा बढेकाे र सरकार भ्रष्टचारमा लिप्त भएकाे आराेप समेत लगाउदै चर्काे नाराबाजि समेत गरेका छन ।

Related Articles

Back to top button