सोमबार , कार्तिक ८, २०७८

आन्दाेलनकाे पुर्व सन्ध्यामा नेबिसंघकाे सिटि जुलुस

मंग्सिर २८, २०७७ आइतबार 37

आन्दाेलनकाे पुर्व सन्ध्यामा नेबिसंघकाे सिटि जुलुस

बर्दिया मंशिर २८ गते । नेपालि कांग्रेसले मंशिर २९ गते गर्ने भनेकाे देश ब्यापि आान्दाेललाई मध्य नजर गरेर भातृ संगडन नेपाल बिध्यार्थि संघ बर्दियाले बर्दिया जिल्लाकाे सदरमुकाम गुलरियामा आाईतबार साझ सिठि जुलुस प्रदर्शन गरेकाे छ । २९ गते हुने देश ब्यापि आन्दाेलनमा सरिक हुन अनुराेध गर्दै शिटि जुलुस पर्दशन गरिएकाे नेबिसंघका नेता बिशेष गाैतमले बताए ।