सोमबार , अषोज ११, २०७८

परिक्षाकेन्द्र सारियपछि बिध्यार्थि आक्राेसित

मंग्सिर २४, २०७७ बुधबार 32

परिक्षाकेन्द्र सारियपछि बिध्यार्थि आक्राेसित

बर्दिया २४ मंशिर । गत बर्ष मात्र मध्यपश्चिम विश्व बिध्यालयकाे सम्बन्धन प्राप्त गरेकाे बबई बहुमुखि क्याम्पसमा त्रिभुवन विश्व बिध्यालयय अन्तर्गत अध्यनरत रहेका तेस्राे र चाैथाे बर्षमा अध्यनरत बिध्यार्थिहरूकाे बार्षिक परिक्षा केन्द्र मधुवन नगरपालिकामा रहेकाे गुरास बहुमुखि क्याम्पसमा सारिएकाे भन्दै बिध्यार्थिहरूले आक्राेस ब्यक्त गरेका छन । आफुले पढदै आएकाे क्याम्पसकाे परिक्षा सञ्चालनकाे चार दिन बाकि रहदा परीक्षा केन्द्र सारिएकाे भए पनि क्याम्पसले आधिकारिक जानकारि नदिएकाे भन्दै तत्काल परीक्षा केन्द्र बबई क्याम्पसलाईनै गर्नु पर्ने माग सहित बिध्यार्थिहरूले गुलरिया नगरपालिकाका नगर प्रमुखलाई ज्ञपान पत्र समेत बुझाएका छन । बिध्यार्थिहरूले बबई क्याम्पसमा चार सय बढि बिध्यार्थिहरू अध्यनरत रहेकाे भय पनि अपायक पर्ने गुरासमा परीक्षा केन्द्र स्थापना गरिए पछि तत्काल त्रिभुवन बिश्वबिध्यालयले निर्णय नसच्चाए आफुहरू अन्दाेलनमा उत्रने चेतावनि समेत दिएका छन । उनिहरूले बुझाएकाे ज्ञापनपत्रमा परिक्षा केन्द्र सच्याउन माग समेत गरेका छन । यसैबिच बिध्यार्थिकाे ज्ञपन पत्र बुझ्दै नगर प्रमुख यादवले बिध्यार्थिकाे मागमा आफू सकारात्मक रहेकाे समेत बताउनु भयाे ।