मंगलबार , मंग्सिर २१, २०७८

आजै भयाे बर्दियामा भयानक दु’र्घटना फाेटाे फिचर सहित

मंग्सिर १८, २०७७ बिहिबार 243

आजै भयाे बर्दियामा भयानक दु’र्घटना फाेटाे फिचर सहित

बर्दिया १८ मंशिर । बर्दिया जिल्लाकाे मधुवन नगरपालिका स्थित ढाेढरिमा आज भएकाे दु’र्घटनामा ५ जना गम्भीर घाईते भएका छन ।

बर्दियाकाे गुलरिया तर्फ आउदै गरेकाे टिप्पर र कार एक आपसमा जुध्दा घ’टना भएकाे प्रहरिले जनाएकाे छ । 

9