समाचार

हार्दिक बधाई ! रमेश प्रसाईले मंसिर २२ मा नन्दासिंह सित बिहे ग’र्दै

बहुमुखी प्रतिभाका धनी तथा पछिल्लो समयका चर्चित कलाकार रमेश प्रसाईं बिवाह ब’न्धनमा बा’धिन लागेका छन्।

प्रसाईले कालिकोट निवासी नन्दा सिंहसंग ल’गन गा’ठो क’स्न लागेको उनका मित्र जीवन बिस्टले जानकारी गराएका हुन्। प्रसाईं यहि मंसिर २२ गते सोमबारको दिन बिवाह ब’न्धनमा बा’धिन ला’गेका छन्।

साथै प्रसाईंका साथी जीवन बिष्टले सामाजिक संजाल तथा केही मिडियाहरुले रमेश प्रसाईंको सम्पुर्ण बिवाह खर्च ब्यक्ती तथा संस्थाले बे’होर्न भन्न जस्ता भ्र’म’पुर्ण समाचारले प्रसाईंको स्वा’भिमा’नमा ध’क्का पुगेको बताएका छन्।

Related Articles

Back to top button