Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

नेपाल विद्यार्थी संघ सानीभेरि गाउँपालिका प्रथम अधिबेशन सम्पन्न

रुकुम पश्चिम असोज  २४

रुकुम पश्चिम् सानीभेरि गाउँपालिकाको प्रथम अधिबेशन सम्पन्न भएको छ । हेमराज केसि संयाेजक रहेको गाउँपालिकाको ४३ सदस्यीय बनेको छ । जुन संगठनलाई नेपाल विद्यार्थी संघ जिल्ला कार्य समिति र नेपाली काग्रेस रुकुम पश्चिमका कार्यकर्ताले केसिलाई जिम्मेवारी दिनु भएको हो
आज सम्पन्न भयको कार्यक्रममा नेपाली काग्रेस सानोभेरि गाउँपालिका पाटी सभापति कर्ण बहादुर डाँगीको प्रमुख आथित्यता रहेको थियो भने नेबिस केन्द्रिय सदस्य तारक प्रतिभा केसि नेपाल विद्यार्थी संघका जिल्ला सभापति लाल बहादुर ओलि बिशेष अतिथि र गाउँपालिका पाटी सचीव इन्द्र बहादुर खड्का नेबिस नेता तिलक डाँगी नेबिस नेता भिम बहादुर खड्का सानोभेरि गाउँपालिका वडा न १० पाटी सभापति नर बहादुर खडका वडा न ११ पाटी सभापति तुलसिराम बुढाथोकी नेबिस नेता यज्ञ परियार नेबिस नेता बिर बहादुर खड्का लगायत नेपाली काग्रेस र नेबिस जिल्ला सदस्यहरुको अतिथी रहेको थियो । यस्तै जिल्लाका नेबिस विद्यार्थी नेता र सानोभेरि गाउँपालिका विद्यार्थीहरुको नेताहरुको पनि उपस्थिति रहेको थियो गाउँपालिका नेबिस संयाेजक हेमराज केसि अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन नेबिस नेता राम बहादुर खड्काले गर्नुभयको थियो । नेपाल विद्यार्थी संघ सानिभेरि गाउँपालिकाको संयाेजक सहित ४३ सदस्य गठन भयको छ । अब गाउपालिका भित्र नेपाल बिद्यार्थी सङ्ग बलियो हुने र गाउपालिका भित्र सत्तारूढ पार्टी ले गरेको अनियमित को एक एक हिसाब खोज्ने बतायका छन ।