समाचार

आमाबाबु दुबैले छोडेपछि यी बालकले भने- ठुलो भएर ऋ’ण तिर्छौ भाइलाई बचाइदिनुहोस्…सक्दो सेयर गरौ !

सुतिरहेका छन् । उनी ब्लbड क्या’न्सरले निक्कै थलिए’का छन् । सुक्क-सुक्क गर्न बाहेक केही बोल्न सक्दैनन् ।

उनका दाजुपनि सानै छन् । छेउमा बसेका छन् । बारम्बार सुम्सु’म्याउछन् । बाबुलाई जन्मदिने आमाको अनुहारपनि याद छैन । बाबुलाई भने देख्यो भने चिन्न सक्लान् ।

उनीहरुका बाबा आमा यही ध’र्तीमा छन् । तर सानै उमेरदेखि छोडेर अन्य’त्र छन् । उनीहरुलाई अल’पत्र छोडेर हिँडेका छन् । बाबु आमाले साथ छोडेपनि दाजु भाई ।

संघर्ष गरेर बाँचिरहेका थिए । यस्तै दु’खियाको घरमा बज्र’पात परेर आयो । आमा बाबु जिउँदै भएपनि टुहु’रा, बेसा’हारा बनेका यी नेपाल आमाका सन्तानमा ।

अब ठूलो वि’पत्ति आइलाग्यो । करिब एक दशक देखि दाजुभाई आमाबुवाको संरक्षण बिनानै हु’र्किएका थिए । बाबु १३ बर्षको भएका छन् ।

आमाबुवाको माया कस्तो हुन्छ भन्ने दाजुभाईले अनुभ’व गर्ने मौका पाएनन् । त्यही दाजुभाईको यस्तो जोडीलाई फेरी दै’व लाग्यो । भाईको अवस्था निकै चिन्ता’जनक छ ।

अस्प’तालको शै’यामा भाईलाई सुताएर दाई भाईको जिवन रक्षाको भिख मागिरहेका छन् । बाबुआमाको न्यानो काख र माया त उनीहरुले पाएनन् अहिले ।

दाजुभाईकै माया पनि छुट्ने हो की भन्ने त्रा’समा बारम्बार भक्का|निन्छन्

। कालिकोट शान्ति त्रिवेणी गाउँपालिका वडा नं १ का हिमराज गिरी जसलाई अहिले ब्ल’ड क्या’न्सर भएको छ ।

Related Articles

Back to top button