समाचार

गाडीकाे टाययर पड्किदा बर्दियामा भयानक दुर्घटना

बर्दिया १० मंशिर । बर्दियाकाे गुलरिय नगरपालिका र मधुवन नगरपालिकाकाे सिमा क्षेत्र स्थित गुलरिया नगरपालिका १ मा भएकाे सवारि दु’र्घटनामा १२ जना घा’ईते भएका छन । नेपालगञ्ज देखि राजापुर तर्फ जाँदै गरेकाे भे १ ज ११५७ नम्बरकाे ब्विगर जिप अगाडिकाे टायर पडकिएर दु’र्घटना हुदा १२ जना घा’ईते भएकाे जिल्ला ट्राफिक प्रहरी प्रमुख लाेकेन्द्र मल्लले जानकारि दिनु भयाे ।

Related Articles

Back to top button