यी तरिकाले वेसारको सेवन गर्नुहोस्, क्यान्सर देखि मधुमेह रागिहरुका लागि गर्छ लाभै लाभ !

यी तरिकाले वेसारको सेवन गर्नुहोस्, क्यान्सर देखि मधुमेह रागिहरुका लागि गर्छ लाभै लाभ ! वेसार सबैको घरमा प्रयोग हुन्छ । यसलाई तरकारी तथा औषधीको रुपमा प्रयोग गरिन्छ । यसबाट शरीरलाई चाहिने क्यालोरी, भिटामिन ए, क्याल्सियम, फस्फोरस, फलामतत्व आदि प्राप्त हुन्छ ।।

वेसार भिटामिन र खनिजको मुख्य स्रोत हो । दुधमा बेसार मिसाएर खाएको खण्डमा रुघाखोकी लागेको निको हुन्छ ,त्यस्तै बेसारमा मह मिसाएर खाएमा टन्सिल भएको समेत निको हुने गर्दछ ।।

एलर्जी, दाद, लुतो आदि छालासम्बन्धी रोगका लागि वेसार प्रभावकारी हुन्छ । बिच्छी, बारुला, अरिंगाल आदिले चिलेमा सो ठाउँमा काँचो बेसारको लेप लगाउँदा आराम मिल्छ । मर्किएको, सुन्निएको वा चोट लागेको ठाउँमा घिउकुमारीसँग वेसार मिसाएर लगाएमा दुखाइ कम हुन्छ । वेसारले मानब जीवनमा धेरै ठुलो सहयोग गर्ने भएकाले गर्दा यसको महत्व निकै रहेको छ ।।

याे पनि, यी हुन् ज्वरो, घाँटी दुख्ने, सिंगान बग्ने समस्याको अचुक घरायसी औषधि हेर्नुहोस् । अहिले मौसम परिवर्तनको समय रहेको कारण धेरै मानिसहरु रुघा खोकी, टन्सील, ज्वरोबाट ग्रस्त हुने गरेका छन् । यस्तो समयमा स्वास्थ्यको ख्याल नगर्दा निकै दुख पाइन्छ भने अन्य समस्याहरु पनि थप हुँदै जान सक्छ ।घाँटी खसखस हुने, नाक बन्द हुने, नाक चिलाउने, खोकी लाग्ने, रुघाबाट ग्रस्त हुने, टाउको दुख्ने र नाक बाट पानी वा सिंगान बगिरहने लगायतका समस्याहरु यस्तो बेलामा देखा पर्नु सामान्य नै हो ।।

बेसार: आयुर्वेदमा बेसारलाई शरीरको शुद्धिकरणको लागि पुर्खौं देखि प्रयोग गरिंदै आएको एक अचुक औषधी हो। बेसारले जस्तो सुकै ज्वरो वा जिउ दुख्ने रोगलाई निको पार्छ। रुघाखोकीबाट तुरुन्तै राहत पाउन बिहान बेलुका एक गिलास तातो पानीमा एक या आधा चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस्। अथवा एक गिलास तातो दुधमा एक चम्चा बेसार पाउडर मिसाएर पिउनुहोस् ।।

प्रतिक्रिया

job vacancy

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal