Saturday, October 31सुदुर मिडिया द्वारा संचालित
Shadow

आज राती १२ बजेदेखि असोज ३० गते सम्म कडा लकडाउनको घोषणा: घर बाहिर निस्किन नपाइने !

आज राती १२ बजेदेखि लागू हुनेगरि असोज ३० सम्म सुर्खेतको दोस्रो व्यापारिक केन्द्र छिन्चु बजार सिल गरिएको छ । व्यापारीमा को रोना देखिएपछि बजार सिल गरिएको भेरीगंगा नगरपालिकाले जनाएको छ ।छिन्चु बजार वीरेन्द्रनगर पछिको सुर्खेतको दोस्रो व्यापारिक केन्द्र हो। भेरी गंगा नगरपालिकाकी उपमेयर रेणु ढकालकाअनुसार एक जना व्यापारीको परिवारको पाँच जना सदस्यमा को रोना सं’ क्रमण पुष्टि भएको छ ।‘व्यवसायीमा नै कोरोना देखिएपछि जोखिम निकै बढेकाले एक हप्ताका लागि पूर्ण रूपमा बजार सिल गरिएको उनको भनाई छ ।बसेको सर्वपक्षीय बैठकले बजार सिल गर्ने निर्णय गरेको हो । बजार आसपासका औषधि पसलबाहेक बैंक तथा वित्तीय संस्थाहरू समेत बन्द गर्ने निर्णय गरिएको गरेको छ । भेरीगंगा नगरपालिकामा हालसम्म कुल ८८ जनामा कोरोना सं’क्रमण पुष्टि भएको स्वास्थ्य शाखाका धीरेन्द्र घर्तीले जानकारी दिए ।