समाचार

मधुवन नगरमा बर्थिङ सेन्टर र शुद्व पानिकाे उद्घघाटन

बर्दिया १० मंशिर – बर्दिया जिल्लाकाे मधुवन नगरपालीकाको वडा नम्बर ७ मा रहेको ताराताल स्वास्थ चौकिमा बर्थिङ सेन्टर र शुक्र माध्यमिक बिध्यालयमा शुद्ध खानेपानीको उदघाटन गरीएको छ । नेपाली सेनाका उत्तर पश्मि पृतना पति रथि बिज्ञान देब पाण्डे र मधुवन नगरपालीकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रीले ताराताल स्वास्थ चौकिमा बर्थिङ सेन्टर र शुक्र माध्यमिक बिध्यालयमा शुद्ध खानेपानीको संयुक्त रुपमा उदघाटन गर्नु भएको मधुवन नगरपालीका वडा नं ७ का वडाध्ययक्ष राजेन्द्र हमालले जानकारी दिनुभयो ।

Related Articles

Back to top button