सोमबार , कार्तिक ८, २०७८

१८ वर्षीया युवतीमाथि सामूहिक ब’लात्कार, रुखमा झु’ण्ड्याएर ह’त्या प्रयास

मंग्सिर ९, २०७७ मंगलबार 51

१८ वर्षीया युवतीमाथि सामूहिक ब’लात्कार, रुखमा झु’ण्ड्याएर ह’त्या प्रयास

८ मंसिर, जनकपुरधाम । धनुषाकी एक युवतीको सामूहिक ब’लात्कारपछि ह’त्या प्रयास भएको छ । मिथिला नगरपालिका २ नकटाझिजकी १८ बर्षीया युवतीलाई तीनजनाको समूहले ब’लात्कार गरेको हो । ब’लात्कारपछि उनीहरुले झु’ण्डयाएर ह’त्या गर्ने प्रयास गरेका थिए ।

घ’टना मंसिर ३ गतेको भए पनि सोमबार साँझ मात्र बाहिर आएको छ ।

पीडितको अहिले एक अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था गम्भीर रहेको चिकित्सकहरुले बताएका छन् ।

घ’टनामा संलग्न रहेको आरोपमा दुईजना प’क्राउ परेका छन् भने एकजना अझै फरार छन् ।