मंगलबार , अषोज ५, २०७८

दुखद खबर: सुरक्षागार्डमा कार्यरत पुर्ण सिंह सुतेपछि कहिल्यै न’उठ्ने गरि अ’स्ताए !

मंग्सिर ८, २०७७ सोमबार 17

दुखद खबर: सुरक्षागार्डमा कार्यरत पुर्ण सिंह सुतेपछि कहिल्यै न’उठ्ने गरि अ’स्ताए !

दुखद खबर: सुरक्षागार्डमा कार्यरत पुर्ण सिंह सुतेपछि कहिल्यै न’उठ्ने गरि अ’स्ताए । वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा सुरक्षागार्डमा कार्यरत पुर्न सिंह रावतको राती सुतेको अवस्थामा मृ’त्यु भएको छ। सल्यान जिल्ला बन्गाड कुपिन्डे नगरपालिका वडा नम्बर,७ गैरिकटेरी घर भै बिगत ११ महिनादेखि मलेसियाको सुबाङ्गजायामा स्मार्ट टास्क सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा कार्यरत ४२ बर्षिय पुर्न सिंह रावत राती सुतेको अवस्थामा मृ’त्यु भएको । 

गत नोभेम्बर १९ तारिख बिहिवारको दिनभर नियमित ड्युटी गरेर रुम आएर राती खाना खाएर सकुशल नै सुतेको पुर्न सिंह रावत राती मृ’त अ’वस्थामा फ़ेला परेको सोही कम्पनीमा कार्यरत अर्का एक नेपाली मोहन ओलीले जानकारी गराउनुभयो। मृ’तक पुर्नको राती सुतेको बेला नियमित जसो घुर्ने बानीरहेको तर त्यस् दिन राती एकपटक पनि नघुरेको कारण मनमा शँका लागेर संगै सुत्ने साथीहरुले बिहान करिब ०३:०० बजेतिर उठाउन खोज्दा नउठेपछि मृ’त्युु भएको अवस्थामा फ़ेला पारेको बताए।