Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

दु’खद ख’बर : तिहारको दिन क’रेन्ट ला’गेर १२ वर्षीय बा’लकको ज्या’न ग’यो’

डोटी – आदर्श गाउँपालिका–४ को पा’तकुट्टे भुवाँ गा’उँमा क’रेन्ट ला’गेर एक बा’लकको ज्या’न गएको छ । इलाका प्रहरी कार्यालय मौवानगरदहका अनु’सार श’निबार दिउँसो तीन बजे बा’ख्रा चराउन गएका बेला स्थानीय १२ वर्षीय लोके ना’गरीको क’रेन्ट ला’गेर ज्या’न गएको हो । गाउँमा विद्युत् विस्तार गरिएको ला’इनको स’र्पोट तार ज’मिनमा खु’ला छा’डिएको र त्यो तार छुँ’दा क’रेन्ट लागेर नाग’रीको ज्या’न गएको स्थानीय बासीले जा’नकारी दिनुभयो । ‘विद्युत् प्राधि’कर’णको ला’पर्बा’हीका का’रण शनिबार ति’हारको दिन मेरो छो’राको ज्या’न गयो, ला’पर्बाही ग’र्नेलाई का’रबा’ही हुनुपर्छ’, मृतकका बुबा ग’णेश नागरीले भन्नु’भयो ।