Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

जुम्लामा हिमपात फाेटाे फिचर सहित

जुम्ला १ मशिर । हिमालि जिल्ला ले चिनिने जुम्ला , हुम्ला , डाेल्फा, कालिकोट र मुगु मा गएराति बाट हिमपात हुदा जनजिवन कष्टकर बनेकाे छ भने कृषकहरू निकै खुसि भएका छन ।सिचाहि याेग्य जमिन नभए र हिजाे अाज पाखाे खेतमा लगाईएकाे जे े गहुँ अन्न बालि सप्ने राम्रो हुने भए भन्दै खुसि भएका छन भने बालबालिका बुढा बुढिहरु याे बष मशिर 1 गते ने े हिउँ पदा याे बष निकै चिसाे हुने भएको हुदा चिन्तामा परेका छन ।
गए राति बाट हिउँ पदा नेपाली भाषाकाे उद्गम थलाे सिन्जा का फाट हरु सेताम्य चादि जस्तै भएका छन ।
उच्च हिमालि भेग तिर एक फिट भन्दा बढि हिउँ परेकाे छ भने सिन्जा उपत्यका सम्म 3ईन्चि सम्म हिउँ परेकाे छ ।
हिउँ प्रदा नेपालिहरुकाे दाेस्ाे महाम चाड एकत काेराेना भाईरसले थला पारेकाे थियाे तेसहि माथि हिजाे राति बाट परेकाे हिउँ पातले थप समस्या बनाएकाे छ । दिदी बहिनिको मा टीका थाप्न जानू पनि गाराे भएको छ । जाम हिमपात छ नजाम बहिनी टीका थाप्न अाउनु भएन भनी दुख मान्ने समस्या भएको कनका सुन्दरि गाउँ पालिका वडा नम्बर 3 बस्ने साके बुढाले बताएका छन ।