सोमबार , अषोज ११, २०७८

देउसिभैलाे जस्ता कार्यक्रम आयाेजना नगर्न मधुवन नगरपालिकाकाे अनुराेध

कार्तिक २७, २०७७ बिहिबार 62

देउसिभैलाे जस्ता कार्यक्रम आयाेजना नगर्न मधुवन नगरपालिकाकाे अनुराेध

बर्दिया २७ कार्तिक । बर्दिया जिल्लाकाे मधुवन नगरपालिकाले शुभ दिपावलिकाे अवसरमा आायाेजना हुने गरेकाे देउसि भैलाे कार्यक्रम नगर्न नगरबासि समक्ष अनुराेध गरेकाे । मधुवन नगरपालिकाले बिहिबार एक बिज्ञप्ति जारि गर्दै देश यतिबेला काेराेना भाईरसकाे संक्रमणबाट गुज्रि रहेकाे हुदा सवैले सजगता अपनाउन जरूरि भयकाले यश बर्षकाे देउसि भैलाे जस्ता कार्यक्रमहरू आयाेजना नगर्न अनुराेध गरेकाे हाे । यतिबेला देशमा काेराेना संक्रमण फैलिएकाे छ त्यसैले देउसि भैलाे नखेल्न र भिडभाड नगरि घरमै बस्र चाडपर्व मनाउन अनुराेध गरेका छाै धुवन नगरपालिकाका नगर प्रमुख गणेश बहादुर क्षेत्रिले बताउनु भयाे । साथै उहाले सम्पुर्ण नगरबासिमा दिपावलिकाे शुभकामना समेत ब्यक्त गर्नु भयाे ।