Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

कराेडाै ठगेर फरार भएका मधुसुधन प’क्राउ

बर्दिया कार्तिक २५ गते । बर्दिया जिल्लामा रहेर लामाे समय देखि एन सेल काराेबारमा सलग्न रहेका मधसुधन तिमिल्सेनालाई प्रहरिले प’क्राउ गरेकाे छ। बर्दियामा रहेर सिम र रिचार्ज कार्डकाे काराेबारमा संलग्न रहेका तिमिल्सेनाले लाखाै रूपैया ठगेर फ’रार रहेका थिए । लगानिकाे ठुलाे प्रतिफल दिने सर्तमा बिभिन्न ब्यक्तिहरूबाट रकम उठाएर उनी फ’रार भएकाे आराेप स्थानियले लगाएका छन । करिव ६ महिना देखि फ’रार रहेका तिमिल्सेनालाई बाके प्रहरिले सुर्खेतबाट प’क्राउ गरेकाे बाकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरूङवाङले बताउनु भयाे । उहाले प्रहरिकाे खाेजिमा रहेका उनलाई नियनत्रणमा लिईएकाे र थप अनुसन्धान भई रहेकाे समेत बताउनु भयाे । तिमिल्सेनालाई कराेडाै रूपैया ठगेर फ’रार भएकाे अाराेप लागेकाे छ ।