समाचार
बर्दियामा ट्राफिक प्रहरिले बढायाे सक्रियता (फाेटाे फिचर )
बर्दिया कार्तिक २३ । बर्दिया जिल्लामा शनिबार सांझ भएकाे दु’र्घटनामा परि दुई जनाकाे मृ’त्यु भय पछि जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाले सुरक्षा चेकजाच बढाएकाे छ। पछिल्लाे समय बर्दिया जिल्लामा सवारि दु’र्घटनाकाे क्रम बढन थाले पछि ट्राफिक प्रहरिले चेकजाचलाई कडा बनाएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुअ लाेकेन्द्र बहादुर मल्लले बताउनु भयाे । ट्राफिक प्रहरिले चेकजाच तिब्र बनाए पछि राजस्व समेत बढेकाे छ । आईतबार मात्र करिव २२ हजार राजस्व संकलन गरिएकाे ट्राफिक प्रहरी कृष्ण डि सिले बताउनु भयाे । (फाेटाे फिचर)