Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

बर्दियामा भयानक दु’र्घटना

बर्दिया २२ कार्तिक । बर्दिया जिल्लाकाे मधुवन नगरपालिका स्थित कुसुम्मा बजारमा कार र माेटरसाईकल दु’र्घटना हुदा दुई जना ग’म्भीर घा’ईते भएका छन ।

बा १८ च ६२८ नंकाे राजापुर देखि नेपालगञ्ज जाँदै गरेकाे कार र मधुवन देखि ढाेढरि तर्फ जाँदै गरेकाे भे ६ प २४३४ नंकाे माेटर साईकल एक आपसमा ठाेकिदा कार चालक नेपालगञ्ज उपमहानगरपालिका बस्ने राजेन्द्र वाग्ले र माेटरसाईकल चालक मधुवन ६ निवासि अरमान अलि घा’ईते भएका हुन ।

घा’ईते मध्य माेटरसाईकल चालक अरमान अलिकाे अवस्था ग’म्भीर रहेकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ ।