Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

जुवा खेलाउने घरबेटि सहित सात जना प’क्राउ

सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले जु’वा’ खे’ला’उ’ने एक महिलासहित सात जनालाई प’क्रा’उ गरेको छ । वीरेन्द्रनगरको इत्राममा बुधबार जु’वा ‘खे’ला’उ’ने ‘एक घरधनी महिलासहित ती व्यक्तिहरुलाई प’क्रा’उ’ ग’रि’ए’को’ प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरुको साथबाट ५६ हजार ६१० रुपैयाँका साथै नौ प्याकेट तास पनि बरामद गरेको छ । जिल्ला प्रहरीका अनुसार प’क्रा’उ’ पर्नेहरुमा घरधनी वीरेन्द्रनगर ७ का निर्मला शाही, खगेन्द्र खत्री, चेतन आचार्य, वीरेन्द्रनगर ८ का जीवन सुनार, वीरेन्द्रनगर ९ का प्रवेश गुरुङ, वीरेन्द्रनगर ३ का खम्बबहादुर शाही र वीरेन्द्रनगर ६ का निराजन शाही छन् ।

जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले चाडपर्वको समयमा जु’वा’ता’स’ज’स्ता’ अ’वै’ध’ ग’ति’वि’धि’ बढी हुने भन्दै रोकथाम र नि’य’न्त्र’ण’का’ लागि प्रहरी परिचालन तीव्र पारेको जानकारी दिए । प’क्रा’उ’ गरेका व्यक्तिहरुमाथि थप अनुसन्धान गरी मु’द्दा’ प्रक्रिया अघि बढाउने उनले बताए ।