बिश्व स्वास्थ्य संगठनका प्रमुख सेल्फ क्वारेन्टाईनमा

काठमाडौँ, १७ कात्तिक । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस अडानोम गेब्रियसस आइतबारबाट क्वारेन्टाइनमा बसेका छन् । आफु निकट व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएपछि महानिर्देशक क्वारेन्टाइनमा बसेका हुन् ।

महानिर्देशक गेब्रियसस आफ्नो। स्वास्थ्य अवस्था समान्य रहेको र कुनै लक्षण नदेखिएको समेत जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© NestNepal. All right reserved. Website Designed & Developed By : Nest Nepal