मंगलबार , मंग्सिर २१, २०७८

ब्रा’उन’सुग’रसहित एक भारतीय नागरिक प’क्राउ

कार्तिक १६, २०७७ आइतबार 143

ब्रा’उन’सुग’रसहित एक भारतीय नागरिक प’क्राउ

झापा

 झापाको मेचीनगर–६ बाट प्रहरीले प्रतिबन्धित लागुऔ’षध ब्रा’उन’सुग’रसहित एक भारतीय नागरिकलाई प’क्राउ गरेको छ।

लागुऔ’षध नि’यन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले शनिबार बेलुका उनलाई प’क्राउ गरेको हो ।

२६ ग्राम ब्रा’उन’सुग’रसहित भारतको पश्चिम बङ्गालस्थित खोरोबारीका २५ वर्षीय साधिक आलमलाई प’क्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए।

आलम भारतबाट नेपालतर्फ अ’वैधरूपमा लु’काइछि’पाइ ब्राउ’नसुग’र ल्याउँदै गर्दा जाँच गर्ने क्रममा प’क्राउ परेका हुन् ।

उनलाई थप अ’नुसन्धान तथा कानूनी का’रबाहीका लागि इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ। रासस