समाचार

नेपालमा पछिल्लो २४ घण्टामा थप १९ जना नेपाली सेनामा कोरोना संक्रमण पुष्टि

 

काठमाडौं असोज २३

पछिल्लो २४ घण्टामा गप १९ जना नेपाली सेनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सैनिक मुख्यालयले दिएको जानकारी अनुसार अहिलेसम्म नेपाली सेना २ हजार ९८८ जनामा कोरोना भाइरस संक्रमण भएको छ ।
संक्रमितहरु मध्य १ हजार ५ सय १८ जना निको भएका छन् । अहिले सेनाका १ हजार ४सय ६८ जनामा सक्रिय संक्रमण छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म २ जना नेपाली सेनाको ज्यान गुमाएको मुख्यालयले जनाएको छ ।

Related Articles

Back to top button