Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

बाघकाे आ’क्रमणमा फेरि एक जनाकाे ज्या’न गयाे

ज्याेति पन्थि बर्दिया कार्तिक १५ गते । बर्दिया जिल्लाकाे गेरूवा गाउपमलिका वडा नं ४ बस्ने ६५ बर्षिया लहान थारूकाे बाघकाे अाक्रमणमा परि मृ’त्यु भएकाे छ । गेरूवा गाउपालिका ३ का लहानु थारू आफुले पालेकाे गाेरू जंगलमा लिन जाने क्रममा बाघकाे अक्रमणमा परि मृ’त्यु भएकाे स्थानियले बताएका छन । यस अघि पनि बर्दियाकाे मधुवन नगरपालिकामा बाघकाे अक्रमणमा परि मृ’त्यु भएकाे थियाे ।