Wednesday, November 25सुदुर मिडिया द्वारा संचालित
Shadow

सार्है दुखद खबर,डोटी सिलगढी की २८ वर्षीया शारदाले यसरि गुमाईन अकालमै ज्या’न

डाेटी- डोटीको दिपायल सिलगढी नगरपालिका -७ पाँकरीमा भीरबाट ल’डेर एक महिलाकाे शुक्रबार मृ’त्यु भएको छ। पाँकरीका छत्र भण्डारीकी २८ वर्षीया श्रीमती शारदा कठायत भण्डारीकाे बाख्रा चराउँदै गर्दा भीरबाट ख’सेर मृ’त्यु भएको प्रहरीले जानकारी गराएको छ।

घाँस काट्दै गर्दा उनी भिरबाट खसेर ज्या’न गुमेको हुनसक्ने स्थानीयले बताएका छन्। बाख्रा चराउन गएकी शारदा नआएपछि खोज्दा मृ’त भेटिएकी थिइन्। बाख्रा चराउन गएकी कठायतको भिरबाट ल डेर मु’त्यु भएको वडा अध्यक्ष कर्ण विष्टले बताए । उनका अनुसार स्थानीयले शव फेला पारेका हुन् । नाउटेपानी खोलामा भिरबाट ख सेर मृ’त्यु भएको वडा अध्यक्र्ष विष्टले बताए।

त्यस्तै बुटवलबाट काठमाडौँ आउँदै गरेको स्करपियो धादिङको पृथ्वीराजमार्गस्थित सलाङघाटमा दु’र्घटना हुँदा पाँच जना घाइते भएका छन् । बा १२ च ४४१० नम्बरको स्करपियो सडकबाट खोल्सामा खसेर दु’र्घटना भएको र सबै घाइतेको उद्दार गरिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रमुख प्रहरी नायब निरीक्षक युवराज खड्काले जानकारी दिए । दुई गम्भीरसहित सबै घा’इतेको राजमार्ग सामुदायिक अस्पताल, मलेखुमा उपचार भइरहेको छ ।