समाचार
पुरानै मुल्यमानै फर्कदै सुन
बर्दिया कार्तिक १३ । नेपालमा आजको दिन बजारमा सुनको मुल्यमा गिरावट आएकाे छ । शुक्रबार नेपाली बजारमा आज सुनको मूल्य तोलमा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो तोलामा ९४ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज २०० रुपैयाँले घटेर तोलामा ९४ हजार ७०० रुपैयाँमा कारोबार भएको जनाएको छ ।