Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

पसलमा आगलागि हुदा ४० लाख क्षति

बर्दिया कार्तिक १४ । मधुवन नगरपालिकाकाे वडा नं८ स्थित कुसुम्बा बजारमा रहेकाे माेनिका किराना पसलमा आगलागि भएकाे छ । आगलागीबाट पसलमा रहेका सम्पुर्ण सामाग्रि जलेर नष्ट भएकाे छ । रातिकाे समयमा आगलागि भएकाले पसल बचाउन नसकिएकाे स्थानियले बताएका छन । आगलागिबाट करिव ४० लाख बराबरकाे क्षति भएकाे स्थानियकाे भनाई छ ।