Wednesday, December 2सुदुर मिडिया द्वारा संचालित
Shadow

नेपालमा भित्रियो यस्तो कि’रा जसले लियो दिदीबहिनीको ज्’यान

सायल गाउँपालिका वडा न.–१ छपालीको रोकाया गाउँमा अरिं’गालको टो’काईबाट दुई दिदी बहिनीको मृ’त्यु भएको छ ।
मंगलबार घर नजिकै रहेको अरिं’गालले भिम रोकायाकी ५ बर्षिया छोरी मनिसा रोकाया र उनकी ३ बर्षिय बहिनी सृजना रोकायालाई अरिं’गालको टो’काईबाट मृ’त्यु भएको स्थानीय प्रकाश थापाले जानकारी दिएको पत्रकार झलक पालीले बताए । मृ’तक दिदी बहिनीको आजै हिन्दु परम्परा अनुसार अ’न्त्यष्टी गर्ने तयारी रहेको परिवार स्रोतले जानकारी दिएको छ ।