Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

न’रभक्क्षि बाघ नि’यनत्रणमा लिन काग्रेस नेता पाण्डेकाे माग

ज्याेति पन्थि बर्दिया कार्तिक १३ । नेपालि कांग्रेसका महसमिति सदस्य जाग्गा प्रसाद पाण्डेले मधुवन नगरपालिकामा ३ जनाकाे ह’त्या गर्ने न’रभक्षि बाघलाई तत्काल नि’यन्त्रणमा लिन आग्रह गर्नु भएकाे छ ।

मधुवन नगरपालिका–३ धनौराका २७ बर्षीय दिनेश थारु र साेहि स्थानका २६ बर्षिय रमेश चौधरीको लगायत तिन जनाकाे ह’त्या गरेकाे बाघलाई तत्काल नियनत्रमा लिन डिभिजन बन कार्यालय बर्दियालाई उहाले अनुराेध गर्नु भयाे । आज एक बिज्ञप्ति जारि गर्दै कांग्रेस नेता पाण्डेले थप क्षति हुन नदिन सम्बन्धित निकायकाे तत्काल ध्यान जान जरूरि रहेकाे समेत बताउनु भयाे । उहाले जारि बिज्ञप्तिमा ६ बुदे माग समेत राख्नु भएकाे छ ।