Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

पत्रकार रवि लामिछानेलाई काेराेना संक्रमण

काठमाडौं ।   पत्रकार रवि लामिछाने दम्पतिमा कोरोना संक्रमण पुष्ठि भएको छ । रविले फेसबुक मार्फत आफू र श्रीमति संक्रमण भएको जानकारी दिएका छन। गत मंगलबार राति बाट हल्का ज्वरो आए पछि हिजो PCR टेष्ट गर्नु भएको थियो ।

जाँचमा रवि र निकीता दुबै मा कोरोना पोजेटिभ देखिएको छ। दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्दछ भनेर रविले लेखेका छ्न।