मनोरंजन

युवा गायक नविन पाैडेलकाे भ्र’ष्टा’चार बिराेधि गित सार्वजनिक

काठमामाण्डाै देशमा भई रहेकाे हत्या हिसा, बलात्कार र भ्रष्टाचारकाे बिषयमा केन्द्रित रहेर युवा गायक नविन पाैडेलले भ्रष्टाचार बिराेधि गित हालै बजारमा ल्याएका छन ।

उनले सामाजिक सञ्जालमा भनेका छन । देशमा जताततै भ्रस्टाचार छ, ब्यथिती छ, बलात्कार भैरहेको छ। जनजिबिकाका सवालमा सरकार चुइँक्क सम्म बोल्दैन। सरकार र पार्टिहरुलाइ आफ्नै गुट उपगुट मिलाउदै ठिक्क छ। त्यसैले जनता भनिरहेका छन “लेउ खुकुरी लेउ, भ्रस्टाचारि जतिलाइ पुर्याइदिउँ छेउ” हेर्नुहाेस गायक पाैडेलकाे लाेक प्रिय गितकाे बाकि अंश

Related Articles

Back to top button