Friday, November 27सुदुर मिडिया द्वारा संचालित
Shadow

चार छोराछोरीलाइ लिएर खो’लामा हा’म फा’लिन आमा, सबैको मृ’त्यु

काठमाण्डौं । बाजुराको हिमाली गाउँपालिका–५ बस्ने धर्म नेपालीलाई श्रीमतिसहित चार छोराछोरीलाई खो’लामा डु बे र दे’ह त्याग गर्न बा’ध्य पारेको भन्दै जिल्ला प्रहरी कार्यलय बाजुराले मु’द्धा चलाएको छ । उनका कारण श्रीमती सत्ता नेपालीसहित चार बालबालिकाले कवाडी खोलामा हा’म फा’लेको हुनसक्ने प्रहरी अनुसन्धानले बताएको छ ।

सोही कारण धर्म नेपालीविरुद्ध मुद्धा दर्ता गरिन लागेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए । असोज १६ गते उनकी श्रीमती सत्ता नेपालीले चार छोराछोरीसहित कवाडी खोलामा हा’म फा’लेका थिए । न’दिमा नुहाउन गएको भएपनि सँगै ५ जना बे’प’त्ता नहुनुपर्ने प्रहरीले जनाएको छ ।

प्रकाश सिंहले बाजुराबाट दिनेश खबरका लागि पठाएको समाचार अनुसार, धर्मले सधै श्रीमतीलाई कु ट पि ट गर्ने तथा वि’भिन्न मा’न सि क त ना व दिने भएकाले सत्ताले न’दिमा बच्चासहित हा’म फा’लेको हुनसक्ने प्रहरीको अनुसन्धानबाट खुलेकोले धर्मलाई मु द्धा चलाएको प्रहरीले छ ।

स’त्ता नेपाली सासु ससुराबाट अलग बस्दै आएकी थिइन् । स्थानीयका अनुसार दुवै पतीपत्नीबिच दैनिकजसो झै’झ ग डा भइरहन्थ्यो । धर्म सधैजसो म दि रा से व न गरिरहने भएकाले झ ग डा हुने गरेको स्थानीयले बताएका छन् ।

हालसम्म न’दिमा बे’प’त्ता भएका ५ जना मध्ये २ जनाको श’व फेला परेको छ। ३० वर्षीया सत्ता नेपाली र उनकी ४ वर्षकी छोरी सन्तोषी नेपालीको श’व फेला परेको प्रहरीले जनाएको छ। दुवै जनाको श’व कर्णाली नदिमा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले बताए । सांकेतिक तस्वीर