Friday, December 4सुदुर मिडिया द्वारा संचालित
Shadow

२४ घण्टामा १७ सय ४१ जना संक्रमित

काठमाडौं, कत्तिक १० । मुलुकमा थप १ हजार ७ सय ४१ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा १ हजार ७ सय १४ संक्रमित थपिएसंंगै नेपालमा संक्रमितको कुल संख्या १ लाख ५९ हजार ८ हजार ३० पुगेको छ ।