सोमबार , मंग्सिर १३, २०७८

४० हजारको लोभमा ह’त्या गरी आँगनमै पुर्ने प’क्राउ ?यसरी रहेछ हेर्नुहोस।

कार्तिक ८, २०७८ सोमबार 71

४० हजारको लोभमा ह’त्या गरी आँगनमै पुर्ने प’क्राउ ?यसरी रहेछ हेर्नुहोस।

सिन्धुपाल्चोक । ४० हजार रुपैयाँ लुट्न एक जनाको ह’त्या गरी श’व मृ’तककै घर आँगनमा पुर्ने दुई जनालाई प्रहरीले प’क्राउ गरेको छ ।

मेलम्ची नगरपालिका–१० सिम्लेफाँटका नेत्रप्रसाद दाहालको ह’त्या गरी फरार रहेका काभ्रे खानीखोला–८ का कृष्ण मगर र सिन्धुपाल्चोक लिसंखुपाखर–७ का छिरिङ तामाङलाई प्रहरीले प’क्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुपाल्चोकका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतका अनुसार असोज १९ गते साँझदेखि हरा’एका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पु’रिएको अवस्थामा श’व फेला परेको थियो ।

घरको आँगनमा दुवै खुट्टाको औँला देखिने गरी खा’ल्डो खनेर बालुवाले पुरेको अवस्थामा ६३ वर्षीय दाहालको श’व फेला परेको थियो। प्रहरीले काठमाडौंबाट विशेषज्ञसहित कुकुरको टोली झिकाएर अनुसन्धान गरेको थियो ।

असोज १९ गते साँझदेखि हराएका दाहालको भोलिपल्ट घरकै आँगनमा बालुवामा पु’रिएको अवस्थामा श’व फे’ला परेको थियो ।विशेषज्ञसहित कुकुरको टोली झिकाएर अनुसन्धान गरेको थियो ।

छिमेकीहरूले तीन दिन अघिदेखि मृ’तकको घरमा दुई जना अपरिचित पुरुष आउने जाने गरेको भन्ने सूचनाको आधारमा थप अनुसन्धान गर्दा उनीहरू पक्राउ परेको बस्नेतले बताए ।