सोमबार , मंग्सिर १३, २०७८

दाङमा बस दु’र्घटना, सहचालकको मृ’त्यु, २१ जना घा’इते यसरि भयो दुर्घ’टना

कार्तिक ७, २०७८ आइतबार 56

दाङमा बस दु’र्घटना, सहचालकको मृ’त्यु, २१ जना घा’इते यसरि भयो दुर्घ’टना

दाङ । दाङमा यात्रु बाहक बस दु’र्घटना हुँदा एक जनाको मृ’त्यु भएको छ भने २१ जना घा’इते भएका छन् । तुलसीपुर–घोराही सडक खण्डको मोतीपुरमा भएको बस दुर्घ’टनामा परी बसका सहचालक प्रेम परियारको मृ’त्यु भएको हो ।

दाङ सदरमुकाम घोराहीबाट तुलसीपुरतर्फ आउँदै गरेको यात्रु बाहक बस आइतबार बेलुकी दुर्घ’टना परेको थियो ।

दुर्घ’टनामा परेर २८ वर्षकाका घोराही(१० घर भएका सहचालक परियारको मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख श्यामु अर्यालले बताए ।

गाडीमा सवार अन्य २१ जना जना घा’इते भएका छन् । घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको ना६ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका ६ मोतीपुरमा दु’र्घटना भएको प्रहरीले जनाएको छ

मोतीपुरको ओरालोमा बस सडकबाट खोलामा खस्दा २१ यात्रु घा’इते भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

बसले च्या’पेका सहचालक परियारलाई जेसिबीको साहयताले उ’द्धार गरिएको थियो । उ’द्धार गरेर अस्पताल पुर्‍याइएका उनको उ’पचारको क्रममा मृ’त्यु भएको प्रहरीले जनाएको छ ।