सोमबार , मंग्सिर १३, २०७८

हे भगवान यो कस्तो पि’डा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

कार्तिक ४, २०७८ बिहिबार 100

हे भगवान यो कस्तो पि’डा दियौ ? एकै परिवारका ६ जनाको दा’हसंस्कार

काठमाडाैं। हुम्लाको खार्पुनाथ गाउँपालिका–५ खर्पेलगाउँमा पहिरोले ज्या’न गुमा’एका एकै परिवारका ६ जनाको बुधबार दा’हसंस्कार गरिएको छ ।

अविरल वर्षापछि मंगलकार घरमाथिबाट आएको प’हिरो परेर एकै परिवारका ६ जनाको मृ’त्यु भएको थियो ।आइतबार रातिदेखि आएको लगातारको वर्षाले मंगलबार राति घरमाथिबाट आएको

प’हिरोले धाविरे शाही घर पु’रिँदा शाहीसँगै कलबहादुर शाही, आशा शाही र उनका ११, ५ र ३ वर्षीय छोराको मृ’त्यु भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।*

पूर्ण विवरण अहिलेसम्म आइसकेको छैन तैपनि ५० भन्दा बढीको ज्या’न गएको प्रारम्भिक तथ्यांक छ । बेमौसमी वर्षाले देशका विभिन्न स्थानमा ठूलो धनजनको क्ष’ति गरेको छ ।उता पहि’रोमा परी घा’इते भएकाहरुको उपचार गर्न गएका दुई चिकित्सक बे’पत्ता भएका छन् ।

इलामको माङसेबुङ र पाँचथरको मिक्लाजुङ गाउँपालिको संगमस्थल चिसोपानी पन्चमी बजारबाट मिक्लाजुङ गाउँपालिका वडा नम्बर ६ मा प’हिरोमा परी घा’इते भएकाको उपचारका लागि गएका चिकित्सक सुमन राई र ठाकुराप्रसाद याक्खा बे’पत्ता भएका हुन् ।

* भिडियो हेर्न तल क्लिक गर्नुहोला **