सोमबार , मंग्सिर १३, २०७८

१८ वर्षीया किशोरी सुजितासँगै तीन जना युवक कोठाभित्र समा’तिए

कार्तिक ४, २०७८ बिहिबार 107

१८ वर्षीया किशोरी सुजितासँगै तीन जना युवक कोठाभित्र समा’तिए

१८ वर्षीया एक किशोरीसँगै एउटै कोठाबाट प्रहरीले तीन युवकलाई प्रहरीले प’क्राउ गरेको छ । प्रति’बन्धी’त ला’गुऔषध खैरो हेरो’इनसहित सेवन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नियन्त्रणमा लिइएको हो ।

जिल्ला प्रहरी कार्यालयका धनगढीका अनुसार गोप्य सूचनाको आधारमा धनगढी उपमहानगरपालिका- १३ राजपुरस्थित प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई प’क्राउ गरिएको छ ।

घटनास्थलबाट राजपुरका आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता रानालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।उनीहरु सबै चारै जना १८ वर्ष उमेर समूहको रहेको प्रहरीले जनाएको छ ।

ला’गु  औष’ध सेवन गरिरहेको अवस्थाबाट
उनीहरुलाई प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक विष्टको भनाई छ । उनीहरुको साथबाट प्रहरीले तीन ग्राम ६९० मिलिग्राम ब्रा’उन सुगर बरामद गरेको छ ।

चारै जना १८ वर्ष उमेर समूहका प्रेमसागर रानाको घरबाट चार जना युवायुवतीलाई प’क्राउ गरिएको छ । हेरो’इनसहित से’वन गरिरहेको अवस्थामा भेटिएपछि उनीहरुलाई नि’यन्त्रणमा लिइएको हो