सोमबार , मंग्सिर १३, २०७८

सबैले भा’इरल बनाइ सकेर छो’डिएका सचिन परियारको जीवन फेरि उस्तै,सबैले कमाउने भाँडो बनाएर छो’ डे क’ठै (भिडियो हेर्नुस्)

कार्तिक १, २०७८ सोमबार 79

सबैले भा’इरल बनाइ सकेर छो’डिएका सचिन परियारको जीवन फेरि उस्तै,सबैले कमाउने भाँडो बनाएर छो’ डे क’ठै (भिडियो हेर्नुस्)

गुल्मिका सचिन परियार जो अहिले चिरपरिचित नाम हो सायद‌ै नचिन्ने कोहि होलान् ।उनी अहिले यत्रतत्र सर्वत्रनै छाइरहेका छन् ।सचिन परियारको जन्म २०१२ फेब्रुअरी ६ मा गुल्मि जिल्लाको मुसिकोट गाउमा भएको हो ।

सचिनको पिताको नाम तेजेन्द्र परियार हो ।सचिन सानै छदा आमाले छोडेर गइन ।बुवा तेजेन्द्र परियार र दोस्रि आमा माया परियारसग गुल्मि जिल्लाको सदरमुकाम तोमगाछमा कोठा भाडामा बस्दै आएका थिए ।

सचिनका बुवा तेजेन्द्रले सानो टेलेर खोलेर जिवविको पार्जन गर्दै आएका थिए ।घरमा न्यून आयस्रोत त आर्थिक अवस्था एकदमै ना’जुक भएपछि सचिनले कक्षा १ पढ्दापढ्दै पढाईलाई पुर्णबिराम लाउनुपर्ने बा’ध्यत्मक अवस्था सृजना भएको थियो ।

उमेरले बर्ष ९ नि’र्दोष स्वभाव हस्मु’ख र बोलिमा चन्च’लता र मिठास भएको सचिनले पहिलोपटक युटुब मार्फत आफ्नो गला र कलालाई देखाएका थिए ।उनको प्रस्तुतिले सारा नेपालिको मन जित्न कुनै समयनै ला’गेन उनी एकाएक भा’इरल भए सारा मिडियामा सचिनकै नाम गुन्जा’यमान भयो ।

सचिन यतिसम्म रु’चाको पात्र भएकि उनले ईन्द्रेणि जस्तो गरिमामय ठाउमा प्लाटफर्म पाए त्यति मात्रै हैन महानायक राजेश हमालसग समेत मिउजिक भिडियो खेले ,उनका दर्जनौ गितहरु अहिले पनि युटुब च्यानलमा ट्रेन्डिङमै छन् ।

बुबा छोरा अहिले आफ्नै गाउँ फर्किएका छन् ।तेजेन्द्रले आफुले गर्दै आएको पेसा लुगा सिलाइलाई फेरि प्राथमिकता दिएर सुरु गरेका छन् ।सचीन पनि बुबासंगै पसलमा रमाइरहेका छन् ।

अहिले उनीहरूको जीवन राम्ररी चलीरहेको छ ।***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****