सोमबार , मंग्सिर १३, २०७८

बो’क्सी भन्दै यसरि गरे भाउजूको ह’त्या हेर्नुहोस्)

अषोज ३१, २०७८ आइतबार 61

बो’क्सी भन्दै यसरि गरे  भाउजूको ह’त्या हेर्नुहोस्)

महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ स्थित मडै बस्ने ४२ वर्षीया शिलादेवी झालाई बो’क्सीको आरोप लगाउँदै उनका देवरले सञ्जय झाले ह’त्या गरेको महोत्तरी प्रहरीले जनाएको छ ।

शिलादेवी घरमा सुतिरहेकै अवस्थामा बिहीबार टाउकोमा ह’थौडा प्र’हार गरी उनका देवर झाले ह’त्या गरेको पुष्टि भएको महोत्तरीका प्रहरी उपरीक्षक दिनेश आचार्यले जानकारी दिए ।

आरोपित सञ्जय हाल जनकपुरधाम उपमहानगरपालिका २४ स्थित सोनापाडामा बसेर ज्यालादारीको काम गर्दै आएका थिए । ह’त्या गर्नु पूर्व सञ्जय बुधबार राति जनकपुरबाट साइकलमा घर पुगेका थिए ।

बिहीबार बिहान ३ बजेको समयमा शिलादेवी सुतिरहेकै स्थानमा हथौ’डाले टाउकोमा हा’नेर ह’त्या गरी पुनः जनकपुर फर्किएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यले बताए ।

शिलादेवीले दिएको केरा खाँदा सञ्जयकी श्रीमती रिंकु झाको गर्भ तुहिएको र मुखबाट फिज आएर विभिन्न अस्पतालमा उपचार गराउँदा समेत ठिक नभएकाले उनी बो’क्सी नै रहेको भन्दै सञ्जयले भाउजूको ह’त्या गरेको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक आचार्यको भनाइ छ ।

शिलादेवीको ह’त्या नगर्दा परिवार सुखसँग बस्न नसक्ने भन्दै सञ्जयले भाउजूको ह’त्या गरेको स्वीकार गरेको उनले बताए । शिलादेवीलाई सञ्जयले दिएको १२ लाख ३९ हजार सापटी समेत फिर्ता नदिएको पाइएको महोत्तरी प्रहरीले जनाएको छ ।

****** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला ******