सोमबार , मंग्सिर १३, २०७८

बि’यरका बोतलले हा’न्दा सात प्रहरी घा’इते,अबस्था ग’म्भीर

अषोज ३१, २०७८ आइतबार 94

बि’यरका बोतलले हा’न्दा सात प्रहरी घा’इते,अबस्था ग’म्भीर

रुकुम पश्चिमको सदरमुकाम मुसिकोटमा स्थानीय युवा र प्रहरीबीच झडप हुँदा सात जना घा’इते भएका छन् ।गए राति बागबजारमा भएको झड’पका क्रममा प्रहरी सहायक निरीक्षक कोमलराज बोहोरासहित सात प्रहरी घा’इते भएका जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ ।

घाइते सहायक प्रहरी निरीक्षक बोहोरालाई स्थानीय अस्पतालमा उपचा’र सम्भव नभ’एपछि थप उपचारका लागि काठमाडौं ल्याइएको छ । बाँकी ६ जनाको स्थानीय अस्पतालमा उप’चार भइरहेको छ ।

मुसिकोट नगरपालिका–१ बागबजार नजिकै पार्किङ गरी राखिएको रा १ ख २३९२ नम्बरको ट्रकलाई ढुङ्गा र बि’यरको बोतल प्रहा’र गरेर सिसा फुटा’एको अवस्थामा प्रहरीले पक्राउ गर्न खोज्दा प्रहरी र युवाहरुबीच झड’प भएको हो ।

टोलीले आरोपितलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि नै ढुंगामुढा र बोतलसमेत प्रहा’र गरेपछि मुठभेडको अवस्था बनेको हो । ६जनाको स्थानीय अस्पतालमा उप’चार भइरहेको छ ।

घटना’मा संलग्न ६ जना युवालाई प्रहरीले पक्रा’उ गरेको छ । चार जना भागेका छन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।टोलीले आरो’पितलाई नियन्त्र’णमा लिन खोज्दा प्रहरीमाथि नै ढुं’गामुढा गरेका हुन ।