सोमबार , मंग्सिर १३, २०७८

श्रीमानले सुटुक्क श्रीमतीको ला’स ज’लाउन लगाएपछि,यसरी राम धु’लाई भेटे (भिडियो हेर्नुस्)।

अषोज २९, २०७८ शुक्रबार 84

श्रीमानले सुटुक्क श्रीमतीको ला’स ज’लाउन लगाएपछि,यसरी राम धु’लाई भेटे (भिडियो हेर्नुस्)।

हाम्रो देशमा नारीहरु कहिलेसम्म पि’डित भएर बस्ने ।कहिले दा’इजो नदिएको निउमा र कहिले छोरा नजन्माएको निउमा उनीहरूले या’तना र ज्या’न गुमाउ’नु परिरहेको छ ।नारीलाई संमान गर्न नसक्ने समाजप्रती हामी निकै दु:खी छौं ।

त्यस्तै अहिले बनेपामा मेनुका थापा नाम गरेकी २४ वर्षीय युवती गएको असोज १६ गते मृ’त अवस्थामा भेटिएकी छिन् ।आफन्तको अनुसार मेनुकालाई मा’रिएको हो र ह त्यारालाई कडा स’जाय दिन माग गर्दै प्रहरी कार्यालय घेरेका छन् ।

मृ तककी आमाको अनुसार छोरीलाई ज्वाईंले विदेशमा हुँदादेखि नै भा’लु,खा’ते जस्तो शब्दले गा’ली गर्ने गरेको र ससुरालीले केहि पनि दाइ’जो नदि’एको भन्ने गरेका थिए ।अहिले उनी विदेशबाट नेपाल आएपछि सपरिवार मिलेर छोरी मा’रेको उनको ठम्याइ छ ।

छोरीलाई एक्लै बनाएर परिवार र ज्वाईं मिलेर मा”रेको परिवारको बुझाई छ ।यसै क्रममा १५ गते मेनुका बि रामी भएको र हस्पिटल भर्ना गरिएको भन्दै ज्वाईले ससुरालीलाई खबर गरे ।यसरी एउटि नारीले ज्या न गुमाउनुले निकै दुखत घ’टना निम्त्याएको छ ।

वडा अध्यक्षको रोहबरमा परिवार थाहा नै नदिइ मेनुकाको श’व उठाइएको समेत हामीले जानकार पायौं ।श्रीमानले सुटुक्क मेनुकाको श’व उठाउन लगाएर घ टनालाई थप रहस्यमय बनाएका हुन् ।