सोमबार , मंग्सिर १३, २०७८

भारतिय कोच भन्छन् : ‘साफ च्याम्पियनसिप नेपालले नै जित्छ’

अषोज २९, २०७८ शुक्रबार 102

भारतिय कोच भन्छन् : ‘साफ च्याम्पियनसिप नेपालले नै जित्छ’

काठमाडौं । साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको २८ वर्षे इतिहासमा नेपाल पहिलोपटक यसको फाइनलमा पुगेको छ। बुधबार मालदिभ्सको मैदानमा बंगलादेशलाई एक/एकको बराबरीमा रो’क्दै इतिहास रचेको नेपाल, पहिलोपटक उपाधिका लागि साफमा सर्वाधिक सफल टोली भारतसँग यही असोज ३० गते भि’ड्दै छ।

नेपाल उपाधि जितेर अर्को इतिहास बनाउने प्रया’समा छ भने यसअघि सातपटक साफ उपाधि जितेको भारत पनि आठौंपल्ट विजेता हुने दा’उमा छ। यसैबीच भारतीय फुटबल टोलीले नेपाली टोली बलियो प्रति’द्वन्द्वी भएको बताएको छ। भारतीय फुटबल टोलीका सहायक प्रशिक्षक सन्मुघम वेंकटेसले नेपाललाई जित्न सजिलो नभएको र नेपालले नै जित्ने प्रतिक्रिया दिएका हुन्।

प्रेस मिटमा उनले भनेका छन्, ‘नेपालविरु’द्ध खेल्न सजिलो हुने छैन।’ यसपटक पनि साफ च्याम्पियन हुने लक्ष्य रहेको सुनाउँदै उनले त्यसै क्रममा फाइनल पुग्न सफल भएको बताए। ‘पूरा टिम खुसी छ।

अब फाइनलमा नेपालको सामना हुनेछ’, उनले भनेका छन्, ‘सबै खेलाडीको स्थिति बुझेपछि हामी नेपालवि’रुद्ध रणनीति बनाउँछौं।’ तर खेलमा नेपाल बलियो भएको जित्न सक्नेछ ।