बिहिबार , कार्तिक ४, २०७८

दसैंको मुखमा श्रीमान मा र्ने श्रीमती सहित ४ जना हि रासतमा अरु को को रहेछन् ह त्यारा (भिडियो हेर्नुस्)

अषोज २८, २०७८ बिहिबार 58

दसैंको मुखमा श्रीमान मा र्ने श्रीमती सहित ४ जना हि रासतमा अरु को को रहेछन् ह त्यारा (भिडियो हेर्नुस्)

ललितपुरमा आफ्नै श्रीमतीले श्रीमानलाई धा रीलो ह’तियारले प्र’हार गरेर ह’त्या गरेकी छिन् ।श्रीमती रोजिना ब्लोनले आफ्नो श्रीमान राजकुमार बोल्नलाई मा’र्न अरु मान्छे लगायत आफ्नै बहिनीलाई समेत खटाएकी थिइन् ।सालीले आफैं गु न्डा बोलाएर भिनाजुलाई ह”त्या गर्न सघाएको थिइन् ।

श्रीमानको ह’त्या गरेपछि उनीहरूले उनको श’व खोलामा फालेका थिए ।अहिले उनीहरूका ५ जना छोराछोरीको बिजोक भएको छ ।ठेकेदार र मिस्त्रीको काम गर्दै आएका उनलाई आफ्नै श्रीमती र सालीले बीभ’त्स तरिकाले मा’र्नु निकै दु:खद घ’ना हो ।

श्रीमान श्रीमतीमा झ’गडा हुनु भनेको निकै सामान्य कुरा हो ।अलिअलि मनमुटाव आउनु सामान्य मान्न सकिन्छ तर यसरी संगै बाँच्ने संगै म र्ने कसम खाएर विवाह गरेका जोडीले यसरी ह’त्या गर्नुलेपरिवार र समाजमा निकै नराम्रो संदेश फैलिएको छ ।

दशैको मुखमा आएर आमा कै कारण आफ्नो बुबा गुमाउनुको पि डा ती छोराछोरीलाई कति होला हामी कल्पना समेत गर्न सक्दैनौ ।उनीहरुको भविष्य अब कता मोडिएला हामीले सोच्न समेत सक्दैनौं ।
भिडियो हेर्नुस् :-***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****