Tuesday, December 1सुदुर मिडिया द्वारा संचालित
Shadow

काेराेनाकहर र दशै – ब्यापारिका लागि फलिफाप ग्रहाकलाई सास्ती

बर्दिया कार्तिक ९ ।  नेपालिहरूकाे महान पर्व बिजया दशमिमा मिठाेखाने र नया लुगा लगाउने प्रचलन रहदै अायकाे छ । पछिल्लाे समय नेपालमा काेराेना संक्रमण समेत बढेका कारण सरकारले नै एकाघरमा मात्र दशै मनाउन अनसराेध गरेकाे छ । यति बेला दशै मनाउनेहरू भन्दा पनि दशैका लागि सामान किक्रि गर्ने ब्यापरिहरूमा दशै बढेकाे देखिन्छ । करिव ६ महिना अघि देखि प्राय सुनसान रहेका ब्यापारिक क्षेत्रहरूमा यतिबेला दशैकाे मुखमा भने चहलपहल बढेकाे छ । कितिपय बजारमा यतिबेला मानिसहरू बच्चा सहित सामान खरिद गर्न बजार गएकाे देखिन्छ । ब्यापरिहरू पनि तछाड मछाड गर्दै सामान बेचिरहेका छन ग्राहकले बजारमा खाेजेकाे जस्ताे समान पायका छैनन बरू ब्यापारिहरू समान नपायकाे बहाना बनयर ग्रहकलाई बर्षाै पहिलाका समानहरू बिक्रि गरि रहेका छन ।          समान नपायकाे भन्दै पुरानाे समान कटाई रहेका छन गुलरियका एक ग्रहाकले पालुवा खवरलाई भने उनले थपे केटाकेटि मान्दैनन बजारमा नया समान पनि छैन जस्ताे भय पनि लिनु पर्याे बर्षाै पहिलाकाे सामान लिदा ड्यामेज छिटाे हुने समस्या देखिन्छ तर के गर्ने बिकल्प पनि छैेन । ग्राहकलाई भ्याईनभ्याई भय पनि पैशा कमाउन ब्यापारिलाई भने फुर्सद छैन ।             एक क्यापरि ले लकडाउनले साच्चै समाग्रि नपायकाे बताय उनले भने अहिले माैका पनि छ पुराना र स्टकका समान बिक्रि गर्ने त्यसैले त्यसैबाट भयनि २/४ पैशा कमायका छाै । लत्ता कपडा मात्र हैन किराना बजारमा पनि त्यस्तै छ । मिठाे परिकार बनायर परिवार सहित खाने दशैमा किराना ब्यापारि पनि कमाउ धन्दामा लागेका छन । बर्षाे करिव दशक पहिला नापताैल किभागले टाचा लगायका ढकहरू यति केला समेत प्रयाेग भई रहेका छन कति त्यस्ता ढकहरूकाे पनि कति खिया लागेर त्यसकाे जाच बुझ गर्ने निकाय काे हाे कसले जाचबुझ गर्ने भन्ने नै पत्ताे छैन ग्राहकहरू त्यसले पनि मर्कामा परेकाे ग्राहकहरूले बतएका छन ।                उसैत याे दशैमा सामान पाईएकाे छैन पाएकाे समानमा समेत चर्काे मुल्य छ कसैले त्यसकाे अनुगमन समेत नगरेकाे उपभाेक्ताले बताए । यतिबेला लकडाउनका कारण ग्राहक मर्कामा परेकाे भए पनि ब्यापारिलाई भने लकडाउन दशै अाेल्ड ईज गाेल्ड भएकाे छ ।