बिहिबार , कार्तिक ४, २०७८

यी नै हुन्, चालक जसले ब्रेकफेल भएको बसलाई उकालोमा हालेर ४० जनाको ज्या’न” जोगाए !

अषोज २७, २०७८ बुधबार 45

यी नै हुन्, चालक जसले ब्रेकफेल भएको बसलाई उकालोमा हालेर ४० जनाको ज्या’न” जोगाए !

धनगडी – धनगढीबाट बाजुराका लागि छुटेको बस डडेल्धुरामा दु’र्घटना भएको छ। जिल्लाको अमरगढी नगपालिका -११ स्थित राइमा ना ७ ख १७४ नम्बरको बस ब्रे’कफेल भएर दु’र्घटना । दु’र्घटनामा १६ जना घा’इते भएका छन्।

उनीहरुलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ।त’त्काल बुझ्दा गम्भीर यान्त्रिक गडबडिका कारण हुन पुगेकाे हो ।

बस दु’र्घटनामा यात्रुकाे जीवन बचाउन सफल चालकले अपनाएकाे उपायका लागि धेरै धन्यबाद, घाईतेकाे अवस्थानुसार तत्काल उपचारका लागि सबैपक्षकाे उध्दार र सहयाेगमा जुटाैं। दुर्घ’टनाको थप विवरण आउन भने बाँकी छ।

हेर्नुहोस पारेको भिडियो:आइतबार दिउँसो साढे एक बजे आयल निगमको डिपो भित्र ट्याङ्कर हाल्न खोज्दा १५ मिनेट भन्दा बढी जाम भएको थियो। आसपासमा अन्य सवारीसमेत पार्किङ गरिएका कारण उक्त क्षेत्रमा जाम भएको हो।