बिहिबार , कार्तिक ४, २०७८

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना हुँदा २२ को मृ’त्यु

अषोज २६, २०७८ मंगलबार 78

नेपालगञ्‍जबाट मुगु जाँदै गरेको बस दुर्घटना हुँदा २२ को मृ’त्यु

मुगु :

 

जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ पिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १३ जनाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य थपिने क्रम जारी छ र हाल्को। अबस्था सम्म २२ पुगेको जानकारी आएको छ ।

अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ।

नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। अहिले घाइतेहरुको उद्दारकार्य जारी छ। घटनाको विस्तृत विवरण आउन बाँकी रहेको छ । (तस्वीर : सांकेतिक)

योपनि : काठमाडौ । दुर्घ`टनामा ज्यान गु`माएका २४ वर्षीया सुजा चौधरी बिएससी नर्सिङ चौथो वर्षमा अध्यनरत थिइन्। उनकी बहिनी २० वर्षीया लिजा पनि कान्तिपुर डेन्टल कलेजमा बिडिएस पढ्दै थिइन्। घान्द्रुक दुर्घ`टनामा उनीहरू दिदीबहिनी नै परे।

आमा पार्वती र बुबा बाबुरामका सन्तान यी दुई छोरी मात्र हुन्। दुर्घ`टना भएको खबर पाउनासाथ उनीहरू हेलिकप्टर चार्टर गरेर पोखरा झरे। दुर्घ`टनामा दुवै छोरी गु`मा`एको आमा पार्वतीलाई थाहा थिएन। छोरी दुर्घ`टनामा परेको खबरले मात्रै पनि उनी आत्तिएकी थिइन्। अस्पतालको आक`स्मिक कक्षअगाडि अ`सह्य पी`डा पो`खिरहेकी थिइन्।